काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले...