काठमाडौं । ‘कागबेनी’बाट नेपाली फिल्ममा डेब्यु गरेका सौगात मल्ल ‘लुट’मा हाकु कालेको भूमिकाबाट सर्वत्र चिनिए । त्यसपछि उनले करिअरमा पछाडि फर्केर हेर्नु परेन । बक्स अफिसमा लगातार हिट फिल्म छैनन्,...