शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बुटवलमा पनि जेनजीको प्रदर्शन

बुटवल । जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् ।  बुटवलसँगै सो पुस्ताले काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन्...