काठमाडौँ । ६ कम्युनिस्ट पार्टीनिकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समितिले भूमि बैंक खारेज नगरे तथा सरकारी उद्योगहरूको निजीकरण भएमा सशक्त किसान आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार...