काठमाडौँ । नेपालमा पाँचौँ हप्तामा प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको सङ्घर्षपूर्ण जीवनयात्राको कथामा...