काठमाडौँ । बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन् । लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका कुमारले मंगलबार राजीनामा दिएका हुन् ।...