मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्ध : प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थी हुनेहरुको संख्या बढिरहेको  छ । यसको असर युक्रेनी बालबालिकाहरूमा समेत परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाइको सुरुवातदेखि हालसम्म ३० लाख मानिस...