मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वकाे टोली बालुवाटारमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।  सो...