काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असुल गर्नु भनेको छ । महालेखाले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले पुनः व्यवसायीहरूसँग बक्यौता रकम उठाउन...