सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

जेन–जी विद्रोह र नेकपाको कुरा

नेपालको हालको राजनीतिक जीवन अत्यन्तै अस्थिर र विरोधाभासले भरिएको छ । एकातिर हामी औपचारिक रूपमा स्वतन्त्र राष्ट्रको रूपमा प्रस्तुत हुन्छौँ भने अर्कोतिर विदेशी शक्तिकेन्द्र र दूतावासहरूको हस्तक्षेपले हाम्रो सार्वभौमिकतालाई निरन्तर...