आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लुट्ने योजनामा बाफलमा ७५ वर्षीय पुरुषको हत्या

काठमाडौंको बाफलमा जलेको अवस्थामा फेला परेको शवको सनाखत गरेर आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बाफलस्थित केशव पाण्डेको घरमा भेटिएको शव काभ्रेको मेच्छे घर भएका हर्कबहादुर बानियाँको पुष्टि भएको महानगरीय...