काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम(लोकप्रियता)ले देशलाई सही दिशा दिन नसक्ने बताएका छन्। सोमबार एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजमले क्षणिकमा जनतालाई मन...