मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरले सुरु गर्‍यो ‘मोबाइल अलर्ट’ सेवा, प्रहरीलाई मोबाइलबाटै २१ वटा अलर्ट

काठमाडौँ । ललितपुर महानगरपालिकाले आजदेखि ‘एलएमसी मोबाइल अलर्ट एप’ सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई विभिन्न २१ वटा क्षेत्रको अलर्ट दिने लक्ष्यसहित महानगरले अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको हो । ...