मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाको कुल खर्च ६८ प्रतिशत, बेरुजु ०.५२ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गते बुधबारसम्मको कुल खर्च ६८.१४% पुगेको छ।  आफ्नो सातौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम...