मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ

काठमाडौँ । बर्दियामा सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ घर भएका २४ वर्षीय घनश्याम न्यौपाने र उनकी पत्नी...