बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुशीलाले गरेको नियुक्ति बदर गरेर बालेनले दिए वनमन्त्रीलाई जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई दिएका छन् ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले...