सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा मध्य पहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेल पक्राउ

काठमाडौँ । मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरिकुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । ...