सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार

काठमाडौँ। एउटै मल, एउटै ठाउँबाट ल्याउँदा पनि नेपाल र भारतले तिर्ने मूल्यमा निकै फरक देखिएको छ । सिङ्गापुरको अन्तर्राष्ट्रिय कम्पनी 'एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङ'ले भारत र नेपाल दुवै देशलाई रासायनिक मल...