शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/०८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले...