काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जीवनरक्षक औषधि आयात गर्न अनुमति पाएका आयातकर्ताहरूको सूची उपलब्ध गराउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ। मन्त्रालयले आयातकर्ताहरूको सूचीका साथै जीवनरक्षक औषधिको विगत तीन...