भक्तपुर । इन्द्रजात्राको तेस्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा इन्द्र देवतालाई विराजमान गराई पोखरीको वरिपरि दीपावली गरी भव्य मेला सुरु भएको छ । भक्तपुर नगरपालिका खौमास्थित...