मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्लोभेनियाका महिला फुटबल खेलाडी भन्छन्– ‘अब अति भयो, पुरुष प्रशिक्षकको दुर्व्यवहार सहने पनि हद हुन्छ’

काठमाडौँ । डोमिनिका कन्क थाकिसकिन् । उनीजस्तौ थुप्रै महिला फुटबल खेलाडी थाकिसकेका छन् । उनीहरुले पटक-पटक आवाज उठाएका छन् । तर, कतैबाट उनीहरुको आवाज सुनिँदैन । अवस्था झनझन खराब हुँदैछ...