रामेछाप । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको आरोप लगाउँदै प्रेस चौतारीले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ । शनिबार प्रेस चौतारीले कालो झन्डा...