मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राखेप उपाध्यक्षको पदभार ग्रहण गर्दै विशाल श्रेष्ठले भने, ‘खेलमैदानबाट नेतृत्वमा आउँदा थप जिम्मेवारी बोध भएको छ’

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने उच्च स्थानमा पुग्दा थप जिम्मेवारी बोध महसुस भएको बताएका छन्।  त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा आयोजना गरिएको स्वागत...