बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्

विराटनगर । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार गर्नेको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गोली लागेकी छात्राको अवस्था भने खतरामुक्त छ...