मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी

बुटवल । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाहरू गाउँ फर्किएका छन् ।  उनीहरू गाउँ फर्किएपछि गृह मन्त्रालयको निर्देशन कार्यान्वयनका विषयमा...