काठमाडौँ । झन्डै तीन वर्षदेखि नीतिगत र कानुनी अन्योलको भुमरीमा फसेको एनसेलको स्वामित्व हस्तान्तरण प्रकरणमा सर्वोच्च अदालतले 'मध्यमार्गी' बाटो खोलिदिएको छ । ८० प्रतिशत सेयर खरिद–बिक्रीलाई सिधै बदर वा सदर नगरी...