मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो

सुर्खेत । असार ३१ गते पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१, तालागाउँस्थित कर्णाली नदीमा बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ। नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ का २९ वर्षीय राम बहादुर...