धनगढी । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। गाउँपालिकाको पाँच नम्बर वडाको क्युडीमा जिप दुर्घटना भएको हो। वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना...