शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : चेम्बर अफ कमर्स

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था विभागले...