शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला कारागारमा दंगा भड्कियो, ४१ कैदीको मृत्यु

तेगुसिगाल्पा । होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किँदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसामध्ये यो सबैभन्दा घातक घटना...