बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिकलाई काममा लगाएपछि उचित ज्याला दिनुहोस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२ औँ साधारणसभा एवं पाँचौं अधिवेशनको आज...