केन्द्रीय संस्करण

प्रेम सुनार

विवाह भएको ३ महिना नवित्दै किन नारायणीमा हाम्फालिन् कविताले ? access_timeअसार १, २०७६

बुटवल– शुक्रवार साँझ दाजुसँगै चढेको स्कुटीबाट ओर्लिएर नारायणघाटको पुलबाट हाम्फालेर नारायणी नदिमा बेपत्ता भएकी चितवन घर भएकी २१ वर्षीया कविता सापकोटाले हाम्फाल्नुको कारण रहश्यमय बनेको छ । उनको माइती घर कन्चनपुरको महेन्द्रनगर नगरपालिका– १८ खरकट्टी हो । कव...

स्कुल छोडेर पानी भर्ने लाइनमा access_timeअसार १, २०७६

गुल्मीको वाग्ला गाउँको एउटा टोलमा खानेपानीको व्यापक समस्याका कारण स्थानीयलाई एक गाग्रो पानीका लागि घण्टौँ कुनुपर्ने समस्या छ । करिव ५० मिटरको दुरीमा दुईवटा धारा भएपनि टोलका ९० वटा घरधुरीलाई पानीको अभाव हुने गरेको स्थानीयको गुनासो छ । मुहान गडबडीका कारण धमिलो ...

बुुर्तिबाङ्गका व्राम्हणकहाँ दलित भान्छे बनेपछि... access_timeजेठ २६, २०७६

बुटवल– ‘मेरो बुवा यस क्षेत्र कै सबैले मान्ने पुरोहित हुनुहुन्थ्यो ।  जातिपाती विभेदमा कट्टर पनि हुनुहुन्थ्यो, –वुर्तिबाङ्गका पुराना समाजसेवी तुल्सीराम अर्यालले भने– ‘उहाँका सामु मैले जातिय विभेद विरुद्ध आन्दोलन छेड्नु फलामको चिउरा च...

मेयर देवकुमार नेपाली भन्छन्, ‘दमाईको छोरालाई नमस्कार गर्न गाह्रो मान्छन्’ access_timeजेठ २२, २०७६

बुर्तिबाङ्ग । ‘म यही  वुर्तिबाङ्गमा जन्मेको दमाईको छोरा हुँ । मेरा बाबुले कपडा सिलाएर हामीलाई हुर्काउनु भएको हो,’ बाग्लुङ्गको  ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली आफ्नो विगत सम्झदैँ भन्छन्, ‘मैले मेरो इतिहास भुल्न सक्दिनँ ।’ म...

बदलिएको कुमाल गाउँमा नपरेको नजर access_timeजेठ १२, २०७६

बुटवल– स्थानीय तहको निर्वाचन ताका स–साना खरका झुपडी रहेका गुल्मी वुल्मका अति सिमान्तकृत कुमाल समुदायका घरहरु यतिबेला निला टिनका छानाहरुले सिंगारिएर सिङ्गो गाउँ नै चिटिक्क परेको छ ।  ईस्मा गाउँपालिकाले खरको छानामुक्त गाउँपालिका अभियान छेडेपछि त्य...

जुन गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ access_timeजेठ ११, २०७६

बुटवल ।  ढुङ्गाले छाएको घर अगाडि  सामान्य टिनको छाप्रो छ । त्यही छाप्रो नै त्यस परिवारको  पशुपालन गर्ने गोठ –भकारो हो ।  त्यस गोठको एउटा दाम्लोमा  भैसी बाँधिएको छ । अरु  चार वटा दाम्लोमा  बाख्रा र छैठौं दाम्लोमा आफ्नो छोरा ब...

रुपन्देहीमा एक युवकको हत्या, ४ जना नियन्त्रणमा access_timeजेठ ७, २०७६

बुटवल– आज दिउँसो रुपन्देहीको सालझण्डी जंगलमा फेला परेको बेवारिसे शवको पहिचान भएको छ । शव पहिचानसँगै उनलाई कसैले हत्या गरि फालेको समेत रुपन्देही प्रहरीले खुलसा गरेको छ । रुपन्देही प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका ६ मंगल...

प्रहरीले नै सामुहिक बलात्कार गरेपछि... access_timeजेठ ६, २०७६

नागरिकका रक्षक नै भक्षक बन्दै दुईजना प्रहरीले सामुहिक बलात्कार गरेका छन् । उनीहरुले एक किशोरी र अर्की एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । ढिलोगरी प्रप्त समाचारअनुसार दङ्गा नियन्त्रण प्रहरी गण सुनवलका प्रहरी जवानद्वय पाटेश्वर यादव र प्रेम ख...

दुई महिनाकी छोरी हत्या गरेको आरोपमा आमा पक्राउ access_timeजेठ ३, २०७६

गुल्मीको विरवास बाख्रेगाउँकी एक महिलाले आफ्नी दुई महिनाकी छोरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  गुल्मीदरवार गाउँपालिका–४ साविक विरवास गाविसको बाख्रेकी ३५ वर्षीया जमुना विक छोरी हत्या गरेको मैखिक जाहेरीका आधारमा पक्राउ परेकी हुन । उनल...

यी थिए गुल्मीको पहिलो सरकारी चिकित्सक access_timeबैशाख २९, २०७६

बुटवल– समाजमा  गहिरो छाप  छाडेका, विभिन्न क्षेत्रमा  योगदान  पुराएका व्यक्तिहरुको  नकोरिएका इतिहासहरु धेरै छन् । तीनै मध्येका एक हुन् गुल्मीमा पहिलोपटक सरकारी निकायबाट चिकित्सकको  नियुक्ति पाएका एक व्यक्ति । जसको मृत्यु पश्चात पनि ...

श्रममन्त्रीकै गाउँमा बेरोजगारको संख्या बढी ! access_timeबैशाख २१, २०७६

बुटवल । चैत १ गतेदेखि चैत मसान्तसम्म खुल्ला गरिएको बेरोजगारहरुले रोजगारीका लागि निवेदन  दिने प्रकृयाको म्याद फेरि बैशाख १ गते देखि वैशाख मसान्त सम्मका लागि थप गरिएको छ ।     म्याद थप भएपछि पनि  गुल्मीका  प्रति स्थानीय तहमा ५ जनादेखि १५जन...

जाँदा जन्ती फर्किंदा मलामी ! access_timeबैशाख १७, २०७६

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–४ हुवास गाउँका सन्तबहादुर सारुको घरमा सोमबार बिहान हर्ष र खुशीको सीमा थिएन । छोरा श्यामबहादुरको विवाहको ढोगभेट फुकाउन जाने लगनको दिन भएकाले पनि सन्तबहादुरको परिवारमा खुशी छाउनु स्वाभाविक थियो । बिहानैदेखि सिँगार&ndash...

बिजु बज्राचार्यले शोभा त्रिपाठीसँगको बसाईमा  भनेका थिए: म विल्कुल फ्रेस भएँ access_timeबैशाख १५, २०७६

बुटवल– आईतबार काठमाडौंमा हृदयघात भई निधन भएका चर्चित संगितकार विजु बज्रको घर गुल्मीको वामीटक्सारा बजारमा यतिबेला सन्नाटा छाएको छ । संगीतकार बिजुले हिजो मात्र वामीटक्सारस्थित कान्छा भाई निरन बज्रचार्यलाई फोन गरेर कुराकानी गरेका थिए । ‘त्यही कुराकानी ...

महायज्ञमा दलित पण्डित, ब्राम्हण भक्तजन access_timeबैशाख १३, २०७६

गुल्मी । ‘हिंसा नगर...हिंसा नगर...स्वर्ग जाने बाटो बन्द नगर...।’  सप्ताह महायज्ञको मण्डपमा भजनको फेरि अर्को गीतको शैलीमा भजन सुरु हुन्छ –‘खोइत बाटो खनेको...स्वर्ग जान भनेको...।’  नाचगानको अन्तिममा फेरि सुरु हुन्छ &l...

गुल्मी प्रशासनको सुधार बर्ष : १० महिनामा ५ काम access_timeबैशाख १३, २०७६

बुटवल– सबै कर्मचारी कामचोर हुँदैनन् । तर चाहिन्छ केवल काम गर्ने साहस र जिम्मेवारीबोध । यति भए जस्तै असहज काम पनि गर्न सकिन्छ भन्ने उदाहरण गुल्मी जिल्ला प्रशासनले दिएको छ ।  जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारीका रुपमा यदुनाथ पौड्याल आएसँगै...

शम्शेरबहादुर खत्री: जसको टाउको गिँडेर शासकहरुले गाउँ घुमाए access_timeबैशाख ११, २०७६

बुटवल– प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा धेरैले रगतको खोला बगाए । तीमध्ये गुल्मीका एक व्यक्तिलाई अत्यन्तै निकृष्ट र क्रुर ढंगले तत्कालीन शासकहरुले मारेको इतिहास वर्तमान पुस्ताले बिर्सनै लागेका छन् । यद्यपि, सो घटनाले बेला बेलामा इतिहासको स्मरण गराउने गर...

डडेलधुरा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत, मारिनेमा भारतीय नागरिक पनि access_timeबैशाख ११, २०७६

डडेलधुरामा आज विहान भएको बस दुर्घटनामा मृतक पाँचै जनाको सनाखत भएको छ  । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार दुर्घटनामा परी बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्तीको मृत्यु भएको छ । त्यस्तै बझाङ्ग कै केदारस्युँ गाउँपा...

६१ वर्षको उमेरमा विवाह : नातिनातिना जन्ती ! access_timeबैशाख ९, २०७६

गुल्मी–६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् ।  मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका हुन्– गुल्मी पुर्खेयौली घर भएका यी जोडीले । गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौल...

प्रदेश पाँचमा अपराधको कहालीलाग्दो तथ्याङ्कः ९ महिनामा ६८ जनाको हत्या, २७९ महिला बलात्कृत access_timeबैशाख ९, २०७६

प्रदेश पाँच प्रहरी कार्यालय दाङ तुल्सीपुरले आर्थिक  वर्ष २०७५ को साउन १ गते देखि चैत्र मसान्तसम्म भएका व्यक्ति हत्या, बलात्कार, आत्माहत्या र घरेलु हिंसाको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ । यद्यपि त्यस्ता अपराधिक घटनामा प्रदेश ५ मातहतको प्रहरी संगठन अभियुक्तलाई पक्राउ ग...

प्रदेश ५ मा कहालीलाग्दो सडक दुर्घटना बढ्दाे access_timeबैशाख ८, २०७६

बुटवल, बैशाख– ७ । प्रदेश पाँचमा सडक दुर्घटना र त्यसमा परी मृत्यु हुनेहरुको संख्या कहालीलाग्दो रहेको देखिएको छ । ट्राफिक कार्यालय बुटवलका प्रबक्ता माधवप्रसाद बुढाथोकीले  उपलब्ध गराएको तत्थ्याङकअनुसार यस आर्थिक बर्षको पछिल्लो ९ महिनामा प्रदेशभर ९ सय ७१ &nb...

Page 1 of 12