मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

बैँक/वीमा

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।  आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई