काठमाडौँ । अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका– १६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने
काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सो अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७...
काठमाडौँ । जबरजस्ती करणी सम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा वीरगन्ज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अन्सारीलाई प्रहरीले कतारबाट...
काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर...
मकवानपुर । प्रहरीले हेटौँडाबाट नेपाली रुपैयाँ ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई...
काठमाडौँ । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले काठमाडौँको साइपाल कलेजका प्रिन्सिपललाई पक्राउ गरेको छ ।प्रिन्सिपल गणेश जोशी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...
काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँस्थित तीनकुने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेको आरोपमा सेनाका पुर्व हवल्दार पक्राउ परेका छन् । ...
काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका खेमराज सेढाईं हाजिर जमानीमा रिहा भएका छन् । ...
धनुषा । सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २२ वर्षीय श्याम...
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ का २४ वर्षिय रोजन भुजेल रहेका...
काठमाडौँ । काठमाडौँको कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालि नामको महङ्गो मदिरा पसल थियो । अहिले त्यहाँ सटर लागेको छ । सागर डिष्टिलरी प्रालिले सञ्चालन गरेको सो मदिरा व्यवसायका प्रमुख हुन्,...
विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी ठगी प्रकरणको ठगी मुद्दाको बिहीबार तोकिएको पेशी स्थगित भएको छ । उच्च अदालत विराटनगरका दई न्यायाधीशको राय बाझिएपछि आज न्यायाधीश कृपासुर कार्कीको इजालशमा पेशी...
पर्वत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय सूर्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो...
मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरे । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका थिए । तर, कर्णालीमा डीआईजी पठाइएन...
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्ति सँग नक्कली नोट फेला...
दमौली । यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ...
काठमाडौँ । झापाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट सशस्त्र प्रहरीले करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्की छन्...
काठमाडौँ । आपराधिक विश्वासघात गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ का सन्तोष अधिकारी रहेका छन् । बुधबार अधिकारीलाई...
काठमाडौँ । हुण्डाईको क्रेटा गाडी लिएर नक्साल स्थित भाटभटेनीमा पुगेका एक जना युवक महँगो मदिरा, आलमण्ड, काजु र पिस्ता चोरेर निस्कन्छन् । वैशाख २० मा नक्साल भाटभटेनीको भुँइतलामा रहेको ग्रोसरी डिपार्टमा...
काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ः१५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका...
पोखरा । पोखराबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१३ मा लागूऔषध कारोबार भैरहेको गोप्य सूचना पाएपछि छापा मार्दा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ...
काठमाडौँ । काठमाडौँ महानगरपालिका ५ नक्साल स्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट दुई लाख १७ हजार बढीको सामान चार्ने व्यक्ति पक्राउ परेका छन् । प क्राउ पर्नेमा दोलखाको बैतेश्वर...
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा प्रहरीको गोली लागेर एक नेपाली युवक घाइते भएका छन् । सोमबार राति प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन गोली चलाएको भारतीय सञ्चारमाध्यमले...
काठमाडौँ । १ करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादी मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० बस्ने ४७ वर्षिय अमित अग्रवाल...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ परेका छन् । राजधानीको कान्तिपथस्थित उक्त मदिरा व्यवसाय सञ्चालन गर्दै आएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राजधानीको स्वयम्भु क्षेत्रबाट पक्राउ...
काठमाडौँ । काठमाडौँको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेको छ । सांकेतिक नाम ‘बानेश्वर २६(६४) क’ लाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको...
पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती...
काठमाडौँ । प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई)...
काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा फर्जी कागजातलाई आधार मानेर ‘सेटिङ’ गरेको घटनाबारे प्रहरीले अनुसन्धान गरेको डेढ वर्षमा फेरि सेटिङ मौलाउन थालेको भेटिएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले...
काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । सुकेधाराबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।...
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट शिरडीतर्फ जाँदै गरेको विमानमा एयर होस्टेसलाई बदनियतपूर्वक छुने एक यात्री पक्राउ परेका छन् । शुक्रबार इन्डियो एयरलाइन्सको विमानमा उक्त घटना भएको हो । प्रहरीले आइतबार...
बनियानी । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ । कनकाई–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ टी ९१९८ भारतीय नम्बरको मोटरसाइकलमा रहेको...
काठमाडौँ । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीमा आइतबार साँझ चोरी भएको छ । मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी...
काठमाडौँ । काठमाडौँबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ । गौशालाबाट सो रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । हुण्डी कारोबारमा...
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगरस्थित एक मेडिकलबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मौलापुर नगरपालिका-४ का २९ वर्षीय जितेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय...
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि...
काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार एक जना आइतबार पक्राउ परेका छन् । प्रकाउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ का १९ वर्षिय बिवेक शाह रहेका छन् । गोप्य सूचनाको...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेख्ने महिमान सिंह विष्ट अहिले हिरासतमा छन् । उनको पत्रलाई सर्वोच्च अदालत...
काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच...
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ मा हतियार सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणपुरबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा टोली खटिएको टोलीले शनिबार साँझ रबि...