काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ
काठमाडौँ । मठ,मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई अनुसन्धान गर्न ४ दिनको म्याद...
काठमाडौँ । काठमाडौँको कपन स्थित ट्राफिक प्रहरी प्रभागले गत जेठ १ मा एउटा मोटरसाइकल नियन्त्रणमा लियो । बागमती प्रदेश–०२–०६२ प १३५२ नम्बरको मोटरसाइकलका चालकले उठेर हाँकेका थिए । उनले चलाएको...
काठमाडौँ । ट्राफिक प्रहरीको अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ । शुक्रबार साढे ३ बजेदेखि न्यूनतम चार घण्टादेखि १४ घण्टासम्म अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले...
काठमाडौँ । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई टोखाबाट पक्राउ परेका हुन् । उनलाई अनुसन्धानको लागी पक्राउ...
ललितपुर । कोटेश्वर हुँदै बल्खुतर्फ जाँदै गरेको गुडिरहेको बसभित्रै एक युवतीको सुनको सिक्री लुट्ने चार जना लुटेरालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ। गत जेठ १३ गते बेलुका बसभित्रै युवतीको घाँटीमा लगाएको सुनको...
काठमाडौँ । जेनजी आन्दोलन हुँदा कारागार कार्यालय कास्कीबाट भागेर वृद्धको हत्यामा संलग्न युवकलाई अदालतले पुर्पक्षका लागी कारागार चलान गरेको छ । बागलुङको गल्कोट घर भएर पूर्वी नवलपरासीको गैँडाकोट बस्ने ३१...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग र जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायसँग भिड नियन्त्रण गर्न आवश्यक सामग्री अभाव रहेको तथ्य औँल्याएका छन् । राष्ट्रिय...
काठमाडौँ । नेपाल प्रहरीले दीपक भट्टसँग जोडिएका व्यक्तिमाथिको अनुसन्धान सुरु गरेको छ । भट्टमाथि मुद्दा चलाउन सिफारिस गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका...
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६...
काठमाडौँ । नेपाल प्रहरीका एसपी अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेका बढुवा समितिको बैठकले सिंहलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । केहि...
काठमाडौँ । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा बढुवा गर्न सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले जनपद...
काठमाडौँ । नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय,...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परी...
काठमाडौँ । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीहरुलाई धाक धम्की दिएको आरोपमा प्रहरीले काठमाडौँको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ घर भएर कागेश्वरी मनोहरा नगरपालिका–९...
विराटनगर । विराटनगर–२ का राजेन्द्र रिजाल पछिल्लो चार महिनादेखि जिल्ला प्रशासन कार्यालय मोरङको ढोका ढकढक्याइरहेका छन्। उनको उद्देश्य कुनै ठुलो सरकारी सुविधा लिनु होइन, केवल आफ्नै ‘राष्ट्रिय परिचयपत्र’ प्राप्त गर्नु...
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले बयान लिन सुरु गरेको छ । बुधबार गुरुङलाई समितिले बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो । दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार...
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायका विभिन्न अधिकारीले मानव अधिकार उल्लङ्घन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले किटान गरेको छ । आयोगले बुधबार सार्वजनिक...
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ । आयोगले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आडमा नख्खु कारागारबाट ‘अनधिकृत र गैरकानुनी...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको ’जेनजी’ आन्दोलनका क्रममा राज्यको सुरक्षा संयन्त्र पूर्णतः असफल भएको ठहर गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तीन वटा विभागीय मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । सामान्यतया प्रधानमन्त्रीले विभागीय मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने, सम्हाल्नै परेको अवस्थामा रक्षा मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेको पाइन्छ । प्रधानमन्त्री...
काठमाडौं । ६ महिनाको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न ४ हजार ६ सय ६६ जना व्यक्तिहरूलाई पक्राउ परेका छन् । उक्त अवधिमा गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४...
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले उनलाई बयानमा बोलाउने तयारी गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको...
वीरगञ्ज । लिखत सम्बन्धी कसुर (कीर्ते) अभियोगमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार अदालतले अनुसूची २२ अनुसार मेयर सिंहलाई पक्राउ गरी...
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा ठुलो परिमाणको धनमाल चोरी गर्ने अभियुक्त प्रेम थारूविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुई वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । काठमाडौँको बौद्ध र भोटबहालमा भएका...
काठमाडौँ । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ। हिरासत कक्षमा रहेका सिन्धुली...
काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित...
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
काठमाडौँ । खानेपानी मन्त्रालय (हाल पूर्वाधार विकास) का कर्मचारीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका उपेन्द्र शाही छन् । उनलाई सोमबार पक्राउ गरिएको...
काठमाडौँ । नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादी...
काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र सम्झाउन खोज्दा ड्युटीमा खटिएका प्रहरीमाथि नै हातपात तथा गालीगलौज गर्ने युगाण्डाका पाँच जना नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी...
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा महिलाहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने तथा उक्त सुन बिक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न...
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्। प्रहरीका अनुसार...
उदयपुर । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प...
काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी...
काठमाडौँ । सप्तकोशी नदीको बिच टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी निको बिच टापुमा...
रसुवा । रसुवा प्रहरीले ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् । प्रहरीका अनुसार...
काठमाडौँ । विभिन्न जिल्लामा लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । कास्की र सुनसरीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका हुन् । कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट लागूऔषध टापेन्टाडोल ९०...
काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया खिलमाया रिजाललाई सोमबार पक्राउ गरिएको जिल्ला...
पर्सा । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पोखरिया नगरपालिका वडा नं. ९ बाट स्थानीय २० वर्षीय विशाल राउत...