विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका(७ की विष्णु गिरीले दुई हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय मोरङमा सुनचाँदी पसलले ठगी गरेको भन्दै निवेदन दिइन् । वर्षौंदेखि ठगीमा परेकी उनले बालेन शाह नेतृत्वको सरकार बनेपछि आफ्नो डुबेको २९
काठमाडौँ । एसएसपीमा बढुवा भएका अमरेन्द्र बहादुर सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टरमा काज सरुवा गरिएको छ। उनलाई बिहीबार प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले प्रदेश प्रहरी कार्यालयमा...
विराटनगर । झापाको रतुवा खोलामा १० दिनअघि बोराभित्र फेला परेको युवतीको शव प्रकरणको रहस्य खुलेको छ। पैसाको लेनदेनमा भएको विवादले उग्र रूप लिँदा २१ वर्षीया युवतीको हत्या भएको प्रहरी अनुसन्धानबाट...
काठमाडौँ । गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको छ । जेठ १८ मा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको हो । काठमाडौँ उपत्यका...
काठमाडौँ । प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले इन्जिनियरिङ्ग उप समूहमा ६२ जना नायव निरीक्षक (सई) लाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा...
काठमाडौँ । प्रहरीले लागुऔषध खैरो हेरोइन सहित १० जना काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको छ। जेठ २० देखी २२ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज...
काठमाडौँ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोला किनारमा मृत भेटिएकी रोमा भनिने रमा तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएर...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी...
काठमाडौँ । पर्यटक भिसामा काठमाडौँमा आएर व्यापार गरेको आरोपमा अध्यागमन विभागले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। दुई जना चिनियाँ पुरुषलाई बिहीबार काठमाडौँबाट नियन्त्रणमा लिइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले...
काठमाडौँ । सिरहामा यस वर्षको एसईई, कक्षा ११ र १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट नियन्त्रणमा लिइएका मोबाइल र स्मार्ट वाच प्रहरीले नष्ट गरेको छ। प्रहरी कर्मचारीहरूले फलामको ड्रममा पानी भरेर त्यसमा...
धादिङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय विकास श्रेष्ठ रहेका छन्। उनलाई...
काठमाडौँ । गैरकानुनी तवरले नेपाली महिलाहरूलाई कुवेत र ओमान जस्ता खाडी मुलुकहरूमा पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको...
रुकुम पश्चिम । रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका—४, का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाठा, मुसिकोट नगरपालिका—११, का ४८ वर्षीय कमल...
काठमाडौँ । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट...
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा घरेलु धारिलो हतियार तथा औजारसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ र १० को सिमानामा पर्ने डाँस खोलाको झोलुङ्गे पुल...
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा र ८ जनाको पदस्थापना गरेको छ । सरुवा हुनेहरूमा विनोद राज श्रेष्ठलाई सशस्त्र प्रहरी बल नं. ६...
कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए । जिल्ला...
काठमाडौँ ।रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि...
काठमाडौँ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरीका ७ जना डिआइजीहरूको सरुवा र बढुवा भएका ७ जनाको पदस्थापन गरेका छन् । काठमाडौँ उपत्यका स्थित नम्बर–९ पशुपतिनाथ बाहिनीका डिआइजी सुरेश कुमार...
काठमाडौँ । खेतबारीमा गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–१ घर भएका ३६ वर्षीय जलिराम थापा मगर छन्। केही दिन अघि...
काठमाडौँ । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले प्राप्त प्रमाणका आधारमा अधिकारीलाई...
काठमाडौँ । प्राइभेट भिल्ला पार्टीको नाममा सामाजिक सञ्जालबाट ठगी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक शुभम मोहन्ती छन् । उनलाई बिहीबार बसन्तपुरबाट पक्राउ गरिएको...
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी भएको छ । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्दै आएको बा.२ झ १८७८ नम्बरको स्कोर्पियो चोरी भएको हो...
काठमाडौँ । अदालतले कैद सजाय तोकेका कैदीबन्दीलाई निश्चित कैद भुक्तानका लागि कारागारमा राखिन्छ । २४ घण्टा सुरक्षा घेरासहित उनीहरूलाई राज्यले नै भरषपोषणको सुविधा दिएर राखेको हुन्छ, तर केन्द्रीय कारागार सुन्धारामा...
काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको...
काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधबार बेलुका घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार...
सङ्खुवासभा । सङ्खुवासभामा १० वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँचखपन नगरपालिका वडा नं. ३ बस्ने ३० वर्षीय अरुण राईलाई बुधवार बिहान प्रहरीले...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्। हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी...
काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीको थुनछेक बहस हेर्दाहेर्दैमा राखेर भोलि सुनुवाइ हुने भएको छ। अधिकारीको बयानपछि भएको थुनछेक बहस आज नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइमा राखिएको छ।...
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनपछि गत भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हात्तीको दाह्रासहित पाँच जना पक्राउ गरेको छ...
काठमाडौँ । शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको...
तेह्रथुम । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९...
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व दाखिला भएको छ...
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरण सम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ७ बस्ने वर्ष २३...
काठमाडौँ । डडेलधुराको परिगाउँ बीआपी (बोर्डर आउट पोष्ट) बाट इन्स्पेक्टरको नेतृत्वमा लङरुट पट्रोलिङमा गएका सशस्त्र प्रहरीका जवान रोलकल बोलाउँदा सामेल देखिएनन् । त्यसपछि खोजतलास गर्दा जवान ओमप्रकाश पुन मगर मृत...
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्। मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिसँग...
बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय...
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी क्षेत्रका विभिन्न होटल तथा बर्गर हाउसमा खाना तथा अन्य सेवा उपभोग गरेपछि बिल रकम नतिरी व्यवसायीहरूलाई धाकधम्की दिँदै ठगी गर्ने प्रयास गरेको आरोपमा एक जनालाई...
काठमाडौँ । प्रहरीको नक्कली परिचय दिएर लुटपाट र रकम असुली गर्ने एक युवकलाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको छ। आफूलाई प्रहरी अधिकारी बताएर सर्वसाधारण तथा लागूऔषध दुव्र्यसनीहरूलाई प्रलोभनमा पार्ने, कुटपिट गर्ने र...
काठमाडौँ । काठमाडौँको बालकुमारी पुल नजिकैबाट पैदलयात्री महिलाको चाँदीको सिक्री थुतेर भाग्ने एक युवकलाई प्रहरीले सामानसहित पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-३२ बालकुमारी पुल नजिकैको सडक खण्डमा पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको...
काठमाडौँ । काठमाडौंको नक्सालमा कार्यालय खोलेर शङ्कास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा भिजिट भिसामा आएका चिनियाँ...