रसुवा । रसुवा प्रहरीले ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् । प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड)
काठमाडौँ । विभिन्न जिल्लामा लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । कास्की र सुनसरीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका हुन् । कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट लागूऔषध टापेन्टाडोल ९०...
काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया खिलमाया रिजाललाई सोमबार पक्राउ गरिएको जिल्ला...
पर्सा । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पोखरिया नगरपालिका वडा नं. ९ बाट स्थानीय २० वर्षीय विशाल राउत...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग दायर गरेको हो । जेठ ४ मा प्रहरीले उनलाई...
काठमाडौँ । पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका...
काठमाडौँ । प्रहरीले सप्तरीबाट भ्रष्टाचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुरुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित प्रमाणपुरबाट भ्रष्टाचार मुद्दामा फरार जनक किशोर चौधरीलाई पक्राउ गरिएको सप्तरीका एसपी गौतम...
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११...
जनकपुरधाम। महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार...
सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका...
ललितपुर । ललितपुरको भोलढोकाबाट प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ८ भोलढोकामा लागुऔषधको खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले...
ललितपुर । ललितपुरको लगनखेलबाट प्रहरीले नेपाली ५०० रुपैयाँ दरका नक्कली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ। ललितपुर महानगरपालिका वडा नम्बर १२ स्थित लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ । आक्रमणमा परेर सिराहको कर्जन्हा नगरपालिका–१० घर भएर नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् । साहले...
काठमाडौँ । वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत वैशाख महिनामा देशभर दुई हजार २९४ दुर्घटना...
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ स्थित एक रेस्टुरेन्ट सञ्चालकलाई अर्को समूहले आक्रमण गरेको छ । शनिबार राति ९ बजेतिर युवाहरूले ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालकलाई आक्रमण गरेका हुन् । रेष्टुरेण्टभित्र...
काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी...
नेपालगञ्ज । सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागुऔषध अफिम र चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गणमातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले...
काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ...
नेपालगञ्ज । नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर...
सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नगर प्रहरीमा सहायक निरीक्षक पदमा कार्यरत छन्, खड्क बुढा । उनको घर सोही नगरपालिकाको वडा नम्बर १ को फिलिङ्गेमा पर्छ । घरमा कुनै समस्या...
नवलपरासी । चितवन र नवलपुर हुँदै बग्ने गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार साँझ अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे...
बुटवल । रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ...
काठमाडौँ । काठमाडौँको बालुवाखानीबाट हराएको एक थान स्कुटरको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० बालुवाखानीस्थित सडक खण्डबाट...
ललितपुर । ललितपुरबाट एक जना बालिकालाई बेचबिखन गर्ने उद्देश्यले फकाई-फुलाई भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर १४ खुमलटार बस्ने ती बालिकालाई आरोपीहरूले...
कास्की । काठमाडौँ पोखरा महानगरपालिकाको नयाँबजारमा सार्वजनिक स्थानमा एक आपसमा झै–झगडा गर्ने चार जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि...
काठमाडौँ। काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जना विदेशी नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका...
काठमाडौँ। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक...
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका दुई महिला हिमाल आरोहीहरूलाई सशस्त्र प्रहरी बलले विशेष सम्मान गरेको छ । सगरमाथा र लोत्से हिमाल आरोही...
चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ...
काठमाडौँ । नेपाली सेनामा भर्ना हुनको लागी दरखास्त दिने समय घटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तको लागि दिइने ३० दिने सूचनाको समय घटाएर २१...
काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशव्यापी रूपमा सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर...
धादिङ । धादिङको रूवी भ्याली गाउँपालिकाबाट प्रहरीले करिब ८० किलोग्राम अवैध क्रिस्टल जस्तो देखिने चिजवस्तुसहित एक जनालाई पक्राउ गरेको छ । रूवी भ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट सोही गाउँपालिकाका ३५ वर्षीय फुन्चो तामाङलाई...
काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । अवैध लागूऔषधको जालो तोड्न सक्रिय प्रहरीले एक महिनाको अवधिमा देशका विभिन्न स्थान...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भएर तारकेश्वर...
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित बसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा...
काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट २५ वर्षीया कैदी सपना तामाङ जेठ १ गते बिहान फरार भइन् । डीएसपीको कमान्डमा सुरक्षा व्यवस्था रहने सुन्धारा कारागारबाट कैदी भाग्नु सामान्य विषय होइन । ...
काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नाै विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाैँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट...
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट स्थानीय २९ वर्षीया सुमा राई गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार स्थानीय...
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको हेली रिसोर्टका सञ्चालक सुवास प्रधान अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । बैंकिङ कसुर मुद्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रधानलाई जेठ ३ मा काठमाडौँको...
काठमाडौँ । देशको आन्तरिक सुरक्षा र प्रशासनको मुख्य केन्द्र मानिने गृह मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन बनेको छ। गृह जस्तो संवेदनशील र महत्त्वपूर्ण मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा शान्ति सुरक्षा, प्रशासनिक...