शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सुरक्षा/अपराध

शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ

काठमाडौँ । काठमाडौँको शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ छन् ।  उनलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी