काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७...
काठमाडौँ। नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल’ गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ...
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र पाँच वटा प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरूबिच ग्रिड कनेक्सनसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाका विषयमा छलफल गरेको छ । मंगलबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले यातायात व्यवस्था...
काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्व उठाउने लक्ष्य लिएको थियो । आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा भने सरकारले नयाँ...
काठमाडौँ । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनामा १६ दिनमा कुल ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी...
विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक प्रतिष्ठित हार्डवेयर व्यवसायीलाई कारागार चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व...
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले स्वदेशी पुनर्बीमा कम्पनीहरूलाई अनिवार्य रूपमा ६–६ प्रतिशत व्यवसाय दिनुपर्ने व्यवस्था अव्यवहारिक भएको भन्दै त्यसलाई खारेज गर्न नेपाल बीमा प्राधिकरणसँग माग गरेको छ । सङ्घले...
काठमाडौँ । सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो । सेयर बजार परिसूचक नेप्से आज २८.९१...
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र हरिप्रसाद फुयालको संयुक्त इजलासमा अन्तरिम आदेशका लागि सुनुवाइ भएको हो । यसअघि गत जेठ...
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको...
काठमाडौँ । पश्चिम नेपालमा प्राकृतिक ग्यासको भण्डारण भेटिएपछि यतिवेला सरकार यसको परीक्षण उत्पादनको तयारीमा जुटेको छ । चिनियाँ प्राविधिक टोलीको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गरिएको ड्रिलिङबाट एउटा कुवामा...
खानी तथा भूगर्भ विभागले दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको प्रारम्भिक भण्डार रहेको पुष्टि गरेपछि देशमा आशा र उत्सुकता छाएको छ। यो घोषणासँगै प्रधानमन्त्रीले आगामी मङ्सिरभित्र परीक्षण उत्पादन र अर्को...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आज नेपाल एयरलाइन्सको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले...
खानी तथा भूगर्भ विभागले हालै दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको प्रारम्भिक भण्डार रहेको पुष्टि गरेपछि यसले आशा र उत्सुकता जगाएको छ । योसँगै यसको परीक्षण र व्यावसायिक उत्पादन गर्नेतिर...
काठमाडौँ । परराष्ट्रमन्त्री मन्त्री डा आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग माग गरेकी...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको...
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भण्डारणका लागि निर्माण गरिएको अत्याधुनिक डिपो सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले करिब ७७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरेको...
पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगन्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२...
धनुषा। धनुषामा दुई दिवसीय आँप मेला सोमबार सम्पन्न भएको छ । यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो...
काठमाडौँ । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै...
काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । उक्त...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१९ वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सो बराबरले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचकमा वृद्धि भए पनि कारोबार...
काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ । समिति सभापति तुलसाकुमारी दहालले आज विधेयकमाथिको छलफल टुङ्गिएको र प्रतिवेदन तयार पारेर जतिसक्दो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले विश्वका केन्द्रीय बैंकहरूको बैंक मानिने बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को ९५ औँ वार्षिक बैठक सहभागी भएका छन् । स्विजरल्याण्डको बासेलमा आयोजित...
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य...
काठमाडौँ । स्टक ब्रोकरको चुक्ता पुँजी पुर्याउने अवधि आगामी चैत मसान्तसम्म थप हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको न्यूनतम पुँजी पुर्याउन सो अवधि थप गर्नेगरी धितोपत्र व्यवसायी (धितोपत्र...
काठमाडौँ । कार्यक्रम व्यवस्थापन सङ्घको केन्द्रीय अध्यक्षमा राजेन्द्र लुईंटेल (राज) चुनिएका छन् । सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभा २०८२ बाट उनी अध्यक्ष चुनिएका हुन् । साधारण सभाले लुईंटेलको अध्यक्षतामा १३ सदस्य...
नयाँ दिल्ली । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डष्ट्रिजको कार्यकारी निर्देशकको नयाँ भूमिकामा पाएका छन् । कम्पनीको उत्तराधिकार योजनाअनुसार अनन्तलाई कम्पनीमा सो भूमिका दिइएको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
नेपालको पर्यटन क्षेत्र राष्ट्रिय आर्थिक वृद्धि, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय पहिचानको प्रमुख स्रोत रहँदै आएको छ । पर्यटनका अपार सम्भावना बोकेको बागमती प्रदेशले त्यसको व्यवस्थापन र परिचालन गर्न सकेको छैन...
बागमती प्रदेश सरकारले नीतिगत तथा योजना र कार्यक्रम मार्फत पर्यटन क्षेत्रलाई समेट्न नसकेको व्यवसायीहरूको गुनासो छ । व्यवसाय गरेबापत राज्यका संरचनागत क्षेत्रमा राजस्व बुझाए पनि बागमती सरकारले सेवा–सुविधा र समस्या...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७...
काठमाडौँ । सवारी आयतलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले सवारीसाधन आयातमा कडाइ गर्ने नीति लिएको छ । नेपालमा पछिल्लो समय पूर्वतयारी र पूर्वाधार निर्माणविनै नयाँ–नयाँ कम्पनीका सवारी साधन आयात भइरहेकाले...
हेटाैँडा । बागमती प्रदेश सरकारको कूल बजेटको ११ प्रतिशत बढी रकम काठमाडौँ जिल्लामा परेको छ । कुल विनियोजनको पुँजीगत तर्फको ११.९ प्रतिशत बजेट काठमाडौंमा परेको छ । बागमती प्रदेशको विनियोजित बजेटमा...
शिवम् सिमेन्टले ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने नाराका साथ एक वृहत् सामाजिक सचेतना अभियान सुरु गरेको छ । कम्पनीले उक्त अभियानमार्फत निर्माण क्षेत्रमा मात्र नभई आम मानिसको जीवनशैली र व्यवहारमा...
हेटौँडा । बागमती प्रदेश सरकारको कुल बजेटको ११ प्रतिशत बढी रकम काठमाडौँ जिल्लामा परेको छ । कुल विनियोजनको पुँजीगत तर्फको ११.९ प्रतिशत बजेट काठमाडौँमा परेको छ । बागमती प्रदेशको विनियोजित बजेटमा...
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । सुनमा प्रस्ताव गरिएको २ प्रतिशत...