काठमाडौँ । नेपाल आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कारण सिनामंगलस्थित डिपो सार्ने काममा ढिलाइ भइरहेको आरोप लगाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै निगमको हवाई डिपो कार्यालय सिनामंगलका प्रमुख ई. प्रदीप यादवले डिपो
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी विकास कोषलाई वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री तथा आगन्तुकलाई सेवा सुविधा विस्तार, पैदलमार्ग निर्माण तथा मर्मतका लागि १०...
काठमाडौँ । अब ऋण लिन बैंक जानुपर्ने झन्झट हट्ने भएको छ। ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर रु. ५ लाखसम्मको तत्काल लोन सहजै प्राप्त गर्न सक्ने सुविधा फोनलोन मार्फत...
काठमाडौँ । अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा बढी सामानहरूमा किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ। यो सुविधामार्फत...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाबिच आर्थिक वर्ष २०८२/८३ को लागि...
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बजार परिसूचक २६.५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ को विन्दुमा पुगेर...
काठमाडौँ । महालेखा परीक्षक तोयम रायले आगामी दिनमा लेखा परीक्षणलाई अझ प्रभावकारी बनाएर लैजाने बताएका छन् । आइतबार महालेखा परीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै रायले नेपालको संविधान धारा...
काठमाडौँ । त्रिवेणी ग्रुपका सञ्चालन रामचन्द्र संघाईमाथि भारतीय व्यापारीसँग मिलेर वर्षौँदेखि विदेशी विनिमय अपचलन र पुँजी पलायनमा संलग्न भएको आरोप लागेको छ । साझेदार रमेश कुमार अग्रवालले दिएको उजुरीका आधारमा...
काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरूको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै थापाले अहिले पनि...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिश सुमनले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ लाई स्वतन्त्र प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताएका छन् । सरकारले नेपाल नागरिक...
काठमाडौँ । नेपालमा धानको बिउ आयात एक वर्षमै करिब ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) १ अर्ब १६...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको उक्त निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक...
काठमाडौं । भारतीय मानक ब्यूरो को प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको ब्रजेश्वरी इन्डस्ट्रीज प्रा. लि. ले पुनः भारतमा शिशु डायपर निर्यात सुरु गरेको छ। कम्पनीले...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन...
काठमाडौँ । नेपालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका दुई दर्जनभन्दा बढी राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा छन् । राइड सेयरिङ पछिल्लो समय लोकप्रिय नै बनेको छ । सहरी क्षेत्रमा धेरैले सार्वजनिक...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७...
काठमाडौँ। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्...
तनहुँ । जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुर खेती हेर्न जिल्लाका...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करको नीति र दरहरूमा स्थिरता कायम गर्ने गरी आगामी आर्थिक वर्षका लागि आर्थिक विधेयक ल्याइएको प्रष्टीकरण दिएका छन् । आर्थिक विधेयकमाथि शनिबार संसद्को...
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलाइका कारण सास्ती खेपिरहेका सर्वसाधारण तथा यात्रुले तत्काल राहत नपाउने भएका छन् । तेस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिने...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले अगामी आर्थिक वर्षको बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने खालका रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै...
काठमाडौँ । राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । गत सोमबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै निर्देशित कर्जाको सम्बन्धमा विद्यमान व्यवस्था संशोधन गर्यो । उक्त संशोधनमा बैंक तथा वित्तीय संस्थालाई २०८२ असार मसान्तसम्म कायम गर्नुपर्ने...
पर्सा । पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी चालु आर्थिक वर्ष सम्पन्न हुनुभन्दा एक साताअघिसम्म मात्र भुक्तानी हुने जनाएको छ । कार्यालयले आव...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ...
काठमाडौँ । समयमै मनसुन सुरु भए पनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४...
धनुषा। धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला...
काठमाडौँ । पछिल्लो साता शेयर बजार परिसूचक नेप्से सुस्त रह्यो । सातामा भएका पाँच दिनको कारोबारमा बजार ३३.१७ अङ्कले घट्यो । समग्रमा घटेको बजार पछिल्लो तीन दिनमा भने मुस्किलले पाँच...
काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी घिमिरेले अवकाश पाएका छन् । शनिबार ५८ वर्षे उमेरहद पूरा गर्दै उनले अनिवार्य अवकाश पाउन लागेका हुन् । शनिबार उमेरहद पूरा हुने भए...
काठमाडौँ । विद्युतीय चुरोट (भेप) आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउने नपाउने भएको छ । स्वास्थ्य मन्त्रालयले भेपमा प्रतिबन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश...
काठमाडौँ । सरकारले देशभरका दुध उत्पादक कृषकको करिब रु तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल...
काठमाडौँ । शाङ्घाई सहयोग सङ्गठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय...
काठमाडौँ । विश्वभर सवारीसाधनमा युरो ‘स्ट्यान्डर्ड’लाई मान्यता दिइन्छ । त्यसैलाई आधार मानेर विभिन्न देशले सवारी मापदण्ड लागू गरिरहेका छन् । सडक प्रदूषण कम गर्न र मानव स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर अधिकांश...
ललितपुर । राजस्व अनुसन्धान विभागले ११ महिनाको अवधिमा १६० जना प्रतिवादीहरुविरुद्ध ४८ वटा अभियोगपत्र दायर गरेको छ। महानिर्देशक चण्डी प्रसाद घिमिरेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्व चुहावट नियन्त्रणका...
काठमाडौं । नेपाली बाल प्रतिभा रियालिटी शोको इतिहासमा पहिलो पटक विजेताले ब्रान्ड न्यू कार पुरस्कार स्वरूप पाउने भएका छन्। ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ का विजेताले पुरस्कारस्वरूप BAW Brumby...
काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको...
काठमाडौँ । यो वर्ष बर्खा सुरु नहुँदै देशभरका सडक र पुल अस्तव्यस्त बन्न थालिसकेका छन् । बर्खा सुरु नहुँदै बाढी पहिरोका कारण यातायात सञ्चालनमा ठुलो प्रभाव पारेको छ । गत असोजको...