काठमाडौँ । यो साता नेप्से परिसूचक ३२.६९ अंकले घटेको छ । अघिल्लो साता २६६३.३० विन्दुमा रहेको नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात् ४०.०९ अंक बढेर २७०३.३९ विन्दुमा पुगेको थियो । तर यो साता बजारमा खरिदकर्ता हाबी
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पदाधिकारीहरू र भारत सरकारका कृषि प्रतिनिधिबिच छलफल भएको छ । खुमलटारस्थित परिषद्को सभा हलमा कृषि क्षेत्रमा भएका प्रविधिबारेमा छलफल भएको हो । नार्कका...
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले धितोपत्र ऐन २०६३ मा संशोधन गरी धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । शुक्रवार उपप्रधान तथा अर्थमन्ती विष्णु पौडेललाई बुझाइएको...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको...
काठमाडौँ । पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । शुक्रवार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आयोगले सुझाव प्रतिवेदन हस्तान्तरण...
काठमाडौँ । अहिले विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र आपसमा सिँगाउरी खेलिरहेका छन् । यी दुई अर्थतन्त्र वरीयता क्रममा ठुलामात्र छैनन्, यिनले विश्व अर्थतन्त्रमा ठुलो हिस्सासमेत ओगट्छन् । सन् २०२४...
ऐँचोपैँचो, अर्मपर्म आदिजस्ता परापूर्वकालदेखि चल्दै आएका सामाजिक परम्पराहरूलाई संस्थागत गर्दै सामाजिक संस्कृतिमार्फत समाज रूपान्तरण गर्ने संस्थागत अभ्यास सहकारी संस्थाहरूको विधिवत स्थापनाबाटै नेपालमा प्रारम्भ भएको हो । साहु महाजनको ऋणमा डुबेर...
बुटवल । लुम्बिनी प्रदेशमा चार हजारभन्दा बढी सहकारी संस्था छन् । तीमध्ये केहीले राम्रो काम गरेका छन् भने केहीविरुद्ध बचत फिर्ताको मागसहित उजुरी परेका छन् । प्रदेशभित्र रहेका सहकारीको...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरूलाई सरकारले चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार मन्त्रालयमा उच्चस्तरीय आर्थिक क्षेत्र...
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले तत्काल गर्नु पर्ने विषय समेटेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लाई प्रतिवेदन हस्तान्तरण गरेको छ। आर्थिक वर्ष २०७८–७९ देखि आयोगले अध्ययन प्रारम्भ गरेको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । गत सोमबार सिँचाइ दिवसको...
म्याग्दी । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ...
काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । “सुपर सेभ अफर“ नामक अफर अन्तर्गत ग्राहकहरूले सुनराका...
पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर (कुर्सी) सहयोग गरेको छ । अस्पतालमा आयोजित एक समारोहका...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । विभागले बिहीबार थप चार वटा तार उद्योगको कारोबार...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको...
काठमाडौँ । देशभरमा दुई दर्जन जति डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङ गरि बजारमा ल्याएका छन् । नेपाल डेरी एसोसिएसनले अहिले बजारमा लेबलिङ र प्याकेजिङ भएर करीब २५ हजार...
काठमाडौँ । साताको अन्तिम कारोबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ । बिहिबार उक्त अंकले घट्दा नेप्से २६७०.७० विन्दूमा झरेको छ । बुधबार सेयरबजार परिसूचक (नेप्से) १३.९०...
चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीहरुको बिक्रीवितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार...
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यु कुकिङ एक्सपेरियन्स’ नामक अभियानको शुभारम्भ गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका...
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ‘खुसीको मिटर’ अभियान सार्वजनिक गरेको छ । यो अभियानले गेमिङको रमाइलो र...
काठमाडौँ । घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ’ अभियान सुरु गरेको घोषणा गरेको छ। यो अभियानमा ग्राहकहरूले विभिन अफरहरू, लक्कीड्रहरू...
काठमाडौँ । सरकारले हालसम्म ५२ प्रतिशत बजेट खर्च गरेको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गको विकास आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताएका छन् । बिहीबार महासङ्घको...
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले...
काठमाडौँ । आजबाट काठमाडौँको भृकुटीमण्डपमा दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो सुरु भएको छ । सो एक्स्पो आजदेखि ३१ गतेसम्म चल्ने बताइएको छ । समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा यस...
काठमाडौँ । आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ६ हजार रुपैयाँले बढेको हो । महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको...
काठमाडौँ । स्थानीयको अवरोध नहट्दा नागढुंगा सुरुङमार्ग निर्माण अन्योल देखिएको छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले २०७६ कात्तिक ४ गते निर्माण सम्झौता गरेको यो आयोजना २०८२ कात्तिक ८...
अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट नेपाल विकासोन्मुख राष्ट्रको रूपमा स्तरोन्नति हुनु गौरवको विषय हो । हामी ५० वर्षदेखि गरिबको ट्याग लगाएर हिँडिरहेका थियौँ । स्तरोन्नतिपछि यो अवस्था अन्त्य हुन्छ...
शरद विक्रम राणा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक हुन् । यो संस्थाले निजी क्षेत्रका निर्यातकर्तालाई विश्व बजारसम्म पहुँच पुर्याउन सहयोग र नेपाली वस्तुको ब्रान्डिङका लागि काम गर्दै आएको...
बुटवल । रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको केएसएम वसिर मोहम्मद एन्ड सन्स लखनउ...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई बैंकको ब्याज भुक्तानीका लागि सहजीकरण गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई बुधबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले समस्या रहेका निर्माण व्यवसायीलाई राहत...
काठमाडौँ, २७ चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नीति तथा कार्यक्रममार्फत स्वदेशी वस्तुको प्रवर्द्धन गरिरहेको बताएका छन् । बुधबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारणसभा...
काठमाडौँ । भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा अप्रिल ८ (मंगलबार) देखि खारेज गरेको छ। यो सुविधाका कारण विमानस्थल र बन्दरगाहहरूमा अत्यधिक जाम बढेको भन्दै खारेज गर्ने निर्णय गरेको भारतीय...
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आगामी आर्थिक वर्षको बजेट औद्योगिक वातावरणलाई विश्वासयोग्य बनाउन सक्ने गरी ल्याइदिन माग गरेका छन् । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उपप्रधान...
काठमाडौं । बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थामा संशोधन गरिएको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनको जारी गर्दै उक्त व्यवस्था संशोधन गरेको जानकारी...
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार गत...