काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू
काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभा...
काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । बुधवार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...
काठमाडौँ । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । मन्त्रीस्तरिय बैठकमा...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको...
काठमाडौँ । फागुन मसान्तसम्ममा चालु खाता एवम् शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । बुधवार नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८१/८२ को...
काठमाडौँ । फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति...
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढीले रेमिट्यान्स आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा...
नवलपरासी । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन्...
काठमाडौँ । नेपाल र भारतबिच कृषि क्षेत्रमा क्षेत्रमा सहयोग र सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा...
काठमाडौँ । नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये चैत १८ गतेसम्ममा ६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ...
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौँ भ्यु-टावर निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप...
काठमाडौँ । बुधवार सेयर बजार परिसूचक (नेप्से) ९.६६ अङ्कले बढेको छ । उक्त अङ्कले वृद्धि हुँदा नेप्से २६७६.२८ बिन्दुमा पुगेको छ । आज परिसूचक बढे पनि कारोबार घटेको छ...
काठमाडौँ । नेपाल आयल निगमको रिक्त विज्ञ सञ्चालक सदस्यका लागि आवेदन माग भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै निगमको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि...
काठमाडौँ । चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपाल (सोनेट) को आयोजनामा हुन लागेको उक्त सम्मेलन भौतिक मन्त्रालय...
काठमाडौँ । इन्टरनेसनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रूपमा काम सुरु गर्ने भएका छन् । बुधवार काठमाडौँमा दुई संस्थाबिच नेपालमा रहेको बेरोजगारको...
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधवार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै मन्त्री खड्काले १० वर्ष भित्रमा २८...
काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक...
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकामा आयात हुने औषधिमा पनि अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका थिए । उनको यो घोषणापछि भारतीय शेयर बजारमा फर्मास्युटिकल कम्पनीहरूको शेयर...
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्स सँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि...
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण प्रवर्द्धन गर्न लक्षित...
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० औँ साधारणसभा चैत २९ गते हुँदैछ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ नेतृत्व चयन गर्नका लागि साधारणसभा हुन लागेको हो । ...
काठमाडौँ । नेपालमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो । महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला...
काठमाडौँ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम ९तरलता० धेरै भएपछि राष्ट्र बैंकले...
अन्तर्राष्ट्रिय व्यापार प्रणाली बिग्रिएको छ । यसलाई डोनाल्ड ट्रम्पको ‘रेसिप्रोकल ट्यारिफ’ अर्थात् पारस्परिक भन्सार सिद्धान्तले सपार्छ । विश्व अर्थतन्त्रमा यस्तो खालको पुनर्संरचना लामो समयदेखि थाँती थियो । यसले अमेरिका विरुद्ध...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
काठमाडौँ । सरकारले ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई विशेष प्राथमिकता दिँदै औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा...
काठमाडौँ । सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स(पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियान अन्र्तगत सेन्सेइ ब्रान्डका घरायसी सामानहरूको खरिदमा...
काठमाडौँ । नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै, गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ। गोदरेजले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको...
झापा । नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वुधबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ...
काठमाडौँ । सामसङ नेपालले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्याएको छ । यस अफरमा ग्राहकले स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगका विषयमा उदयपुरका सरोकारवालासँग छलफल गरेको छ । समितिले मंगलबार हाल बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट...
काठमाडौँ। विश्व बजारमा सुनको भाउ घट्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकांश व्यापार साझेदारमाथि भटाभट अतिरिक्त भन्सार महसुल लगाइरहँदा महँगी बढ्ने र अर्थतन्त्र मन्दीमा जाने चिन्ताबिच सुनको माग...
काठमाडौँ । ३.४४ अंकले घट्दा मंगलबार (आज) सेयरबजार परिसूचक (नेप्से) २६६६.६१ विन्दुमा बन्द भएको छ । परिसूचक घटेसँगै कारोबार पनि घटेको छ । आज ५अर्ब ३० करोड रुपैयाँको सेयर...
काठमाडौँ । नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको अर्थमन्त्रालयले जनाएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउन सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट लेखनको काम गरिरहेको छ । मन्त्रालयले मंगलबार एक...
काठमाडौँ । नेपालमा घरजग्गा कारोबारको अवस्था पछिल्लो समय शिथिल बनेको छ । घरजग्गा कारोबारहरु बढ्न नसक्दा व्यवसाय अप्ठ्यारोमा परेको छ भने सरकारको आम्दानीमा समेत असर पुगिरहेको छ । सरकारी...
वासिङ्टन डिसी । अमेरिकी बुहराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स सधैँ कुनै न कुनै कुराले हेडलाइनमा रहन्छन् । कहिले सम्पत्ति, कहिले श्रीमती मेलिन्डासँगको सम्बन्ध विच्छेद त कहिले परोपकार कर्मले उनलाई...