मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गरिने

काठमाडौँ । सरकारले आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो बताए ।  उनले