काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला संयोजक निर्विरोध निर्वाचित भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार गण्डकी प्रदेश संयोजकमा महेशबहादुर थापा निर्विरोध निर्वाचित