मकवानपुर । बागमती प्रदेश सरकारले एक महिनाको अवधिमा कुल बजेटको १० प्रतिशत रकम खर्च गरेको छ । प्रदेशको १४ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयले स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जेठ महिनामा सो रकम खर्च गरेको हो । प्रदेश
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलमाथिको परनिर्भरतालाई क्रमश: कम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्। बुधबार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि संसद्मा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै...
काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। बुधबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट...
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले विद्यमान वैदेशिक रोजगार ऐनलाई टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साबिककै आकार र रङ्गमा...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार...
काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
काठमाडौँ । पूर्वाधार विकासको गति सुस्त हुनु, राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुनु र सडक सुरक्षा एवं सार्वजनिक यातायातको कमजोर अवस्था विगत लामो समयदेखि नेपालको मुख्य चुनौतीका रूपमा रहँदै आएका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा...
काठमाडौँ । नेपालका सात वटै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत कृषि क्षेत्रको संरचनात्मक रूपान्तरणलाई आफ्नो नीति तथा कार्यक्रमको केन्द्रविन्दुमा राखेका छन् । परम्परागत र जीवन निर्वाहको साधनका रूपमा रहेको...
काठमाडौँ । संघीय सरकारको बजेटसँगै सातै प्रदेश सरकारले ऊर्जा र जलस्रोत क्षेत्रलाई समृद्धिको प्रमुख इन्जिनका रूपमा अघि सारेका छन् । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेको...
काठमाडौँ । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत वन, वातावरण, जलाधार संरक्षण र जलवायु परिवर्तन अनुकूलनलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै...
काठमाडाैँ । नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। मङ्गलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा...
काठमाडौँ । नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डमा सडक विस्तारको कामले गति लिए पनि विद्युतीय पोल सार्ने विषय आयोजनाका लागि मुख्य अवरोध बनेको छ । आयोजनाको कामलाई तीव्रता दिन अनुगमनमा पुगेका पूर्वाधार...
विराटनगर । कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मातहतका निकायहरूमा भएको कानुनी तथा वित्तीय अनुशासन उल्लंघन गरेको विषयमा प्रश्न उठाएको छ । मंगलबार बसेको समितिको...
काठमाडौँ । मङ्गलबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परे। विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइमा अनियमितता, कर छली र कमिसनको नाममा भएको पुँजी पलायन भएको विषयमा संलग्नताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार...
काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ। सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८०...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका कमजोरीका कारण मुलुकको पूर्वाधार विकास र आर्थिक लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ४ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले पत्रमार्फत मूल्यवृद्धिका कारण प्रभावित ठेक्कामा तत्काल...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५ विन्दुमा पुगेर बन्द भएको छ।...
काठमाडौँ । प्रदेश सरकारहरूले आगामी आर्थिक वर्र्षका लागि कुल दुई खर्ब ९२ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्र्षका लागि रु दुई खर्ब ७८ अर्ब बराबरको बजेट...
काठमाडौँ । सात प्रदेशले आर्थिक वर्ष २०८३/८४ को लागि २ खर्ब ९२ अर्ब ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । सोमबार प्रदेश सरकारका आर्थिक मामिला हेर्ने मन्त्रालयले सम्बन्धित प्रदेश सभामा...
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक प्रणाली तत्काल सुधार नगरे दुई वर्षभित्र सडकमा हिँड्नसमेत नसकिने सरोकारवालाहरूले गुनासो गरे । सुरक्षा निकायको चेतावनी र जीर्ण पूर्वाधारले गर्दा यातायात क्षेत्र नै कोल्याप्स हुने अवस्थामा पुगेको...
काठमाडौँ । पुँजीगत खर्च मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड मानिन्छ । त्यसैले विकास खर्च जति बढ्छ, अर्थतन्त्र त्यति नै सुदृढ र चलायमान बन्छ, तर पछिल्ला वर्षहरूमा विकास खर्चको ओरालो लाग्दो दरले...
काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३) को ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ४७ अर्बभन्दा माथि आएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४७ अर्ब ६१ करोड ६९...
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् । मंगलवार प्रतिनिधि सभामा मन्त्रालयगत छलफलमा बोल्दै प्रमुख सचेतक महरले यस्तो बताएका हुन् । उनले बजेटले...
नेपालको पूर्वी पहाडको हरियालीमा उत्पादन हुने चिया हाम्रो पहिचान, सम्भावना र हजारौँ किसानको जीवनसँग जोडिएको उत्पादन हो । नेपालको इलाममा सन् १८६३ मा चिया खेती सुरु हुँदा श्रीलङ्काले कफी खेती...
काठमाडौँ । सरकारले १८ वर्ष पुरानो ‘कम्पनी ऐन, २०६३’ लाई समयसापेक्ष सुधार गर्ने तयारी तीव्र पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारी सरोकारवाला र...
कास्की । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ बनेको छ। विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिहरू पनि निकै...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सम्पूर्ण सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गरेको छ। सेवा लिने वा दिने क्रममा कुनै पनि किसिमको अनियमितता देखिएमा सम्बन्धित निकायमा तुरुन्त...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितका सम्बन्धित मन्त्री अनुपस्थित भएका छन् । मंगलबार बसेको बैठकमा उनीहरुको अनुपस्थितिबारे सांसदले प्रश्न उठाएका छन् । मन्त्रीबिनाको...
न्युयोर्क । अमेरिका र इरानबिचको युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौताका विस्तृत विवरणहरू स्पष्ट नहुँदा र विश्वकै प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजबाट तेल आपूर्ति सुचारु हुन सोचेभन्दा बढी समय लाग्ने...
न्युयोर्क । पछिल्लो सत्रमा एक सातायताकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार बजारमा लगभग स्थिर देखिएको छ। अमेरिका र इरानबिच हुन लागेको शान्ति सम्झौताको थप विवरण आउने पर्खाइमा लगानीकर्ताहरू रहेकाले...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८...
काठमाडौं । आर्थिक वर्ष २०८३र८४ का लागि सुदूरपश्चिमबाहेक देशका अन्य छ वटा प्रदेश सरकारहरूले आ(आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । सोमबार सबै प्रदेशका आर्थिक योजनामन्त्रीहरूले सम्बन्धित प्रदेश सभामा...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको २०८३ असार १...
काठमाडौँ । नेपाली चिया निर्यातमा छिमेकी मुलुक भारतले सिर्जना गरेको नीतिगत र व्यावहारिक अवरोधका कारण चिया उद्योगहरू बन्द हुन थालेका छन् । चियाको मुख्य सिजनकै मुखमा पूर्वी पहाडी जिल्ला इलामलगायत क्षेत्रमा रहेका...
काठमाडौँ। नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै टी अलायन्स अफ नेपाल (टान) ले असार ४ गतेदेखि चिया प्रशोधन तथा उद्योग सञ्चालन बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ। सोमबार जारी...