शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अर्थ

संसद्‌मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म

  काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ बजेटको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले पूर्वाधार निर्माण विस्तृत कार्ययोजना बनाएको बताएका छन् । मन्त्री लम्सालले संसद्‌मा सांसदहरूबाट उठाइएका विभिन्न जिज्ञासा र गुनासोहरूको स्पष्ट जवाफ दिँदै दीर्घकालीन लक्ष्यसहितका