मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

अर्थ

बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान

दाङ । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुईटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् ।  कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र...