काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ । हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई थप व्यवस्थित बनाउने भन्दै ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गरेको छ । भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो ।...
काठमाडौँ । सङ्घीय सरकारले ५ करोड रुपैयाँभन्दा कमका परियोजनाहरूमा हस्तक्षेप नगर्न र स्थानीय तथा प्रदेश सरकारहरूलाई बजेट विनियोजन तथा कार्यान्वयनको थप अधिकार दिन अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि दबाब दिएका छन् । बिहीबार सिंहदरबारमा...
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएको छ। महासंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर...
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार...
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको अनियन्त्रित मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा संकट पैदा भएको भन्दै यातायात व्यवसायीले पुनः भाडा समायोजन वा मूल्य वृद्धि फिर्ताको माग गरेका छन् । सरकारले डिजेलको मूल्य बढाएसँगै...
भक्तपुर । भक्तपुरको गठ्ठाघर कार्यालय भई हाल समस्याग्रस्त घोषित कृषि बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता पाउन थालेका छन् । मध्यपुर थिमि नगरपालिकाद्वारा गठित व्यवस्थापन समितिले...
काठमाडौँ । मन्त्रीहरूको सम्पत्ति विवरण यतिबेला चर्चामा छ । सरकारमा सहभागी सबै मन्त्री करोडपति देखिएपछि उनीहरूप्रति सार्वजनिक स्तरमा आलोचनासमेत सुरु भएको छ । कतिपयले भने ‘सम्पत्ति कमाउनु र सञ्चय गर्नु’...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल...
हेटौँडा । मध्य पहाडका भिरालो जमिन, खोंच र उच्च हिमाली भू–बनोट भएको बागमती प्रदेशका लागि पूर्वाधार निर्माण सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । भौगोलिक अवस्थिति अनुकूलको विकास मोडल अपनाउन नसक्दा प्रदेश...
बाँके । नगदे बालीको रूपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न...
काठमाडौँ, ३ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
काठमाडौँ । १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेको खातामा झण्डै पौने १८ अर्ब रुपैयाँ निक्षेप रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म निष्क्रिय खातामा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ...
जुम्ला । जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठ वटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल...
सिरहा । बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे...
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन् । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उनले उद्यमशीलताको प्रवर्द्धन,...
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढाएको छ । निगमले बिहीबार बिहान १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलको...
धनगढी । सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । विसं २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै पनि धेरै...
काठमाडौं। नेपालका लागि एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले पश्चिम एसियामा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। महासंघले निर्माण उद्योग ठप्प हुने...
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले छापिएको लाइसेन्सको सङ्ख्या आफ्नो वेबसाइटमा राख्न थालेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले छपाइको प्रगतिका बारेमा सेवाग्राहीलाई सुसूचित गराउन केन्द्रले आफ्नो वेबसाइटमा विवरणहरू पनि राख्न...
काठमाडौँ । निजी क्षेत्रको अग्रणी संस्था नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै आफ्नो चार दशक लामो यात्रालाई नयाँ उचाइमा पुर्याउन लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको जनाएको छ...
काठमाडौँ । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा ख्याति कमाएको रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो नयाँ मोडल '२०२६ एडिसन गोवन क्लासिक ३५०' सार्वजनिक गरेको छ । स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो...
काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउने भएको छ । एनसेल र हिमालयन जाभा...
कृषि अनुदानमा राज्यले बर्सेनि अर्बौँ लगानी गरिरहेको छ, तर वास्तविक किसानले अनुदान पाउनु फलामको चिउरा चपाउनु सरह बनेको छ । किसानहरूलाई तीन तहकै सरकारले अनुदान दिने गरेको छ । अनुदान...
नेपालको कृषि क्षेत्रमा ‘अनुदान’ भन्ने शब्द अहिले निकै विवादित र बहसको केन्द्रमा छ । कतिपयले यसलाई ‘बालुवामा पानी’ भनेका छन् भने कतिपयले टाठाबाठाको हातमा पुग्ने स्रोतका रूपमा व्याख्या गरेका छन्...
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु छ हजार र चाँदी रु ३२० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल...
पर्वत । आर्थिक वर्ष सकिन अब तीन महिना मात्र बाँकी रहँदा पर्वतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गतका महत्त्वपूर्ण सिँचाइ आयोजनाहरू अझै सम्झौता हुन सकेका छैनन्। गण्डकी प्रदेश सरकारबाट विनियोजित...
वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पश्चिम एसियामा जारी युद्धका कारण इन्धनको मूल्यमा आएको उछाललाई मध्यनजर गर्दै विश्वको आर्थिक वृद्धिदरको प्रक्षेपणमा कटौती गरेको छ। वासिङ्टनमा आयोजित आईएमएफ र विश्व...
काठमाडौँ । नेपालको पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको छ । यो सुरुङमार्ग सञ्चालनका लागि यसै साता सेवा प्रदायकसँग सम्झौता हुने भएको छ । आयोजना प्रमुख सौजन्य नेपालले...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु...
काठमाडौँ । सामसङ नेपालले घरमै स्मार्ट र रमाइलो तरिकाले खाना पकाउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष 'माइक्रोवेभ मास्टरक्लास' सफलतापूर्वक आयोजना गरेको छ। शनिबार द्वारका प्यालेसमा आयोजित उक्त कार्यक्रममा १७ वर्षभन्दा बढी...
नेपालको अर्थतन्त्र अहिले एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । नयाँ सरकारको गठनसँगै मुलुकले एउटा नयाँ सोच, उत्साह र हुटहुटी बोकेको नेतृत्व पाएको छ । मन्त्रिपरिषद्को औसत उमेर ४० वर्षको आसपास...
काठमाडौँ । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम...
काठमाडौँ । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम मंगलबार औपचारिक रूपमा प्रारम्भ गरिएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले केबलकार जडान परियोजना...
काठमाडौँ । नेपालको सार्वजनिक यातायात क्षेत्र धेरै विवाद र बहसमा आउनेमध्येमा पर्छ । कहिले भाडा त कहिले सिन्डिकेटको चर्चा, कहिले ट्याक्सीमा मिटरको लफडा त कहिले भारतीय गाडीको प्रवेश लगायत विषयमा...
विराटनगर । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन । चियाको राजधानी...