बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अर्थ

कैलाली भन्सारद्वारा ६ अर्ब ३२ करोड राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयका